थुनिएको बडिगाड खोला बग्न थाल्यो, ठुलो जोखिम टर्यो

बाग्लुङ जिल्लाको बडिगाड र ढोरपाटन नगरपालिकाको सीमाना तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा ७ घण्टादेखि थुनिएको बडिगाड खोला ओभर फ्लो भएर बग्न थालेको छ । शुक्रबार मध्यराति ११ बजे मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले बडिगाड खोलो थुनिएको हो । पहिराले खोला थुनिएपछि जमेको पानीले खोलाको माथिसम्म ठूलो ताल बनेको छ। तालको पानी बिस्तारै ओभर … Continue reading थुनिएको बडिगाड खोला बग्न थाल्यो, ठुलो जोखिम टर्यो